२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

राप्रपाको सभापति बन्न पूर्वराजा ज्ञानेन्द्रलाई देउवाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक नभएको भन्दै राप्रपालाई पार्टी सभापति बनाउन भनेका हुन् ।

राप्रपा लगायत राजावादी शक्तिहरुले राजतन्त्र फर्काउने भन्दै आन्दोलनका कार्यक्रमहरु गर्न थालेपछि देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन् । जाननीति नै गर्नेभए बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ । अथवा पार्टी खोलेर गरे भइहाल्यो नि ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।