२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ४ सय रुपैयाँ बढेको हो ।

बिहीबार १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य आलसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । हिजो २ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।