२०८२ पुष १ मंगलवार
२०८२ पुष १ मंगलवार

राजावादीको कार्यक्रम विथोलियो

काठमाडौं । कोटेश्वरको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । राजावादीहरुले नयाँ बानेश्वरतर्फको निषेधित्र क्षेत्र तोड्न खोजेपछि त्यहाँ राजावादी समर्थकहरू र प्रहरीबीच मुठभेडको अवस्था सिर्जना भएको हो ।

आजको राजावादी आन्दोलनको मुख्य कमाण्डर दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढ्यो । त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेको छ । जवाफमा आन्दोलनकारीले पनि ढुंगा प्रहार गरेका छन् ।

प्रहरीको बलप्रयोगपछि दुर्गा प्रसाईंको टोली पछाडि हट्यो । प्रहरीले बल प्रयोग गरेपछि राजावादीको कार्यक्रम विथोलिन पुगेको छ । प्रदर्शनमा सहभागी हुन पुगेका नेता, कार्यकर्ताहरु कार्यक्रमस्थल तिकुनेबााट बाहिरिन थालेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।