काठमाडौं । प्रहरीले राप्रपा अधयक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ ।

पहिले प्रहरीले उनीहरूलाई सिंहदरबारभित्रै रोक्ने प्रयास गरेको थियो । तर उनीहरू प्रदर्शनमा सहभागी हुन भन्दै बाहिर निस्किन लागेपछि गेट नजिकैबाट उनीहरूलाई प्रहरी भ्यानमा हालेर लगिएको हो ।

Post Views: 131








