२०८२ फाल्गुन २ शनिबार
२०८२ फाल्गुन २ शनिबार

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ भोलि

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज (बुधबार) शिक्षामन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै पन्तलाई शिक्षामन्त्री नियुक्त गरिएको जानकारी दिएको हो ।

स्रोतका अनुसार पन्तको शपथ ग्रहण कार्यक्रम भोलि बिहीबारका लागि तय भएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । गत वैशाख ८ गते विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्री पद खाली थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।